२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

पुर्चाैडीमा चट्याङ लागेर आमाछोरा घाइते

SansherOnline SansherOnline
आइतबार २६, चैत २०७९ ०८:४०
पुर्चाैडीमा चट्याङ लागेर आमाछोरा घाइते

बैतडी : बैतडीमा चट्याङ लागेर दुई चौपाया मरेका छन्,भने आमा छोरा घाइते भएका छन् । आइबार साँझ साडे ५ बजेको समयमा लागेको छट्याङले पुर्चाैडी नगरपालिका ६ रौलका गणेश साउँदले पालेका दुई भैँसी मरेका हुन् भने उनकी श्रीमती ३५ वर्षीय पार्वती साउँद र छोरा ८ वर्षीय विवेक साउँद घाइते भएका हुन् ।  

सोलार व्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको साउँदले बताएका छन् । घरमा समेत क्षती पुगेको साउँदले बताएका छन् । 

प्रतिक्रिया