२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

पहिलो पटक एउटा भिडिओमा पल शाह र ‘मिस पबी

SansherOnline SansherOnline
शनिबार २५, चैत २०७९ ११:००
पहिलो पटक एउटा भिडिओमा पल शाह र  ‘मिस पबी

 

धनगढी: टिकटकबाट चर्चामा आएकी ‘मिस पबी’ (पवित्रा साँकी)सँग अभिनेता पल शाह (पूर्ण विक्रम शाह) पहिलो पटक एउटा भिडिओमा काम गरेका छन्। पविले पहिलो पटक अभिनेता पलसँग अभिनय गरेकी हुन्। यसअघि उनले पलसँग अभिनय गर्ने सपना रहेको बताएकी थिईन।

एक वर्षसम्म जेल वसेर निस्किएका अभिनेता शाह पहिलो म्युजिक भिडियो सुटिङ गर्न मिस पबी मुस्ताङ पुगे। कागवेनीमा ‘थाहै भएन’ बोलको गीतको भिडियो सुटिङका लागि शाह मुस्ताङ पुगेका हुन्। शाहले दर्जनौ म्यूजिक भिडियो र ठुलो पर्दाको चलचित्रहरुमा समेत काम गरिसकेका छन्। 

 

प्रतिक्रिया