२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

कर्णाली नदिमा डुबेर पाँच महिनाको बच्चा सहित आमाको मृत्यु

SansherOnline SansherOnline
शनिबार २५, चैत २०७९ ०७:२३
कर्णाली नदिमा डुबेर पाँच महिनाको बच्चा सहित आमाको मृत्यु

अछामः  कर्णाली नदिमा डुबेर पाँच महिनाको बच्चा सहित आमा छोराको मृत्यु भएको छ।

जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर–४ की २२ वर्षीया कमला धामी र उनका पाँच महिनाको बच्चाको शव कर्णालीको त्रिवेणीमा अछाम प्रहरीले भटाएको हो। घरबाट उपचारका लागि भनेर पाँच महिनाको बच्चा सहित हिँडेकी कमला र उनका बच्चाको शव  त्रिवेणी स्थित कर्णाली नदिको किनारामा  फेला परेको प्रहरीले बताएको छ।


यस विषयमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले बताए।।

प्रतिक्रिया