२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

प्रधानमन्त्री भोलि सुदूरपश्चिम आउँदै

SansherOnline SansherOnline
शनिबार २५, चैत २०७९ ११:५७
प्रधानमन्त्री भोलि सुदूरपश्चिम आउँदै

 

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि सुदूरपश्चिम आउँदै छन्।

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन्। प्रधानमन्त्री भोलि बिहान महेन्द्रनगर पुग्ने बताइएको छ।

प्रतिक्रिया