बैतडी : बैतडीको पुर्चाैडी नगरपालिका १० गोरागाउँ बालबटुला घर भएकी अन्ताजी २० वर्षीय युवती निरा बिष्ट बेपत्ता भएकी छन् । आज बिहान ५ बजेदेखि घरबाटै एक्कासी सम्पर्क बिहिन भएकी आफन्तले जनाएका छन् ।
मानसिक सन्तुलन गुमाएकी बिष्ट सम्पर्क बिहिन बनेकी र फेला पार्नुहुने महानुभावहरुले नजिकैको प्रहरी चौकी र ९८४८८०३०३१मा सम्पर्क गरिदिनहुन आफन्तले बताएका छन् ।
प्रतिक्रिया