२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

मेलौलीकि एक महिला तिनदिन देखि बेपत्ता

SansherOnline SansherOnline
शनिबार १८, चैत २०७९ ०९:०९
मेलौलीकि एक महिला तिनदिन देखि बेपत्ता

 

बैतडी : मेलौलीकी एक महिला तिन दिनदेखि बेपत्ता भएकि छिन। मेलौली नगरपालीका–०१ जर्कु शैनिकि २० बर्षिया पार्वति खत्रि नायक बेपत्ता भएकि पारिवारिक श्रोतले जनाएको छ।

यहि चैत्र १६ गतेका दिन घरबाट एक्कासि हिडेकि पार्वति अहिले सम्म सम्पर्कमा नआएको परिवारले जनाकारी दिएको छ। हाल रोजगारिको शिलशिलामा मलेसियामा रहेका पार्वतिका श्रिमान सागर सिह नायकले आफ्नो श्रिमति खोजि गरिदिन आग्रह गरेका छन।

घरमा कसैसगं झै–झगडा पनि नभएको र परिवार सग राम्रै सम्बन्ध भएको पार्वतिका श्रिमान नायकले बताए। माईतिघर शिबनाथ गाउपालिका–०४ पिपलकोट र आफन्त सबैको घरमा खबर गर्दा पनि कतै सम्पर्कमा नआएको उनका श्रिमानले बताए।

४ बर्ष अगाढि बैबाहिक सम्बन्धमा बाधिएकि श्रिमति एक्कासि हराउदा घरपरिवार चिन्तामा रहेको बताए। कसैले कहि कतै देखेमा खबर गरिदिन आग्रह गरिएको छ।

प्रतिक्रिया