२०८२ भदौ २२ गते आइतबार
ट्रेन्डिङ

दार्चुलामा महाकालीको पुलमुनि शव फेला

SansherOnline SansherOnline
बिहिबार १६, चैत २०७९ ०३:१३
दार्चुलामा महाकालीको पुलमुनि शव फेला

 

दार्चुला : दार्चुलाको महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ६ बडुघाटमा एक जना पुरुषको शव फेला गरेको हो। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बिहीवार बिहान बडुगाउँको पुलमुनि अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो।
शवको पहिचान भएको छैन। प्रहरीको टोली घटना स्थलमा छ। 

प्रतिक्रिया