२०८१ असोज ०३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा भीरबाट लडेर २३ बर्षीय एक युवकको मृत्यु

SansherOnline SansherOnline
मङ्गलबार १४, चैत २०७९ १०:०१
बैतडीमा भीरबाट लडेर २३ बर्षीय एक युवकको मृत्यु

 

बैतडी : बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको स्थानीय विजय साउँदले बताए । 

सोमबार राति घर आउने क्रममा भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमति रहेका छन् । 

प्रतिक्रिया