२०८० फागुन २१ गते सोमबार
ट्रेन्डिङ

पाटनका स्वास्थ्य संस्था र औषधी पसलमा अनुगमन

SansherOnline SansherOnline
बिहिबार ०२, चैत २०७९ ०८:२९
पाटनका स्वास्थ्य संस्था र औषधी पसलमा अनुगमन

 

बैतडी:  बैतडीको पाटन नगरपालिकाका स्वास्थ्य संस्था र औषधी पसलमा अनुगमन तथा निरिक्षण गरिएको छ ।

पाटन नगरपालिका अन्तरगतका भुमेस्वर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र टकरे र खोड्पे बजारमा सन्चालित औषधि पसलहरुको अनुगमन निरीक्षण गरेको पाटन नगरपालिका स्वास्थ्य संयोजक मदनसिह महराले बताए ।

साथ अनुगमन टिमले आवश्यक र्देशन तथा पृष्ठपोषण समेत प्रदान गरेको महराले बताए । अनुगमन तथा निरिक्षण टिममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी ,पाटन नगरपालिका नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक कमल सिंह बोहरा (अपी) स्वास्थ्य कार्यालय प्रमुख योगेश भट्ट, सुरक्षा निकायका जिल्ला प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया