कैलाली : रा प्र बी संगठनले कैलाली बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि कोषाध्यक्षको उम्मेदवार करुणा चन्दलाई बनाउने भएको छ ।
विद्यार्थी राजनितिमा सक्रिय करुणा लामो समयदेखि रा प्र बी संगठन रहेकी छन् । । विद्यार्थी आन्दोलन र विभिन्न राजनितिक आन्दोलनमा समेत अग्रपन्तीमा रहने गरेकी करुणा यसपटकको स्ववियु निर्वाचनमा कोषाध्यक्षमा चुनाव लड्दै छिन् ।
अब्बल उम्मेदवारको रुपमा रहेकी करुणालाई कोषाध्यक्षमा उठाउने टुंगो लागेको रा प्र बी संगठनले जनाएको छ ।
प्रतिक्रिया