२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा अनेरास्ववियु सहितको सयुक्त उम्मेदवारी दर्ता, यी हुन उम्मेदवार

SansherOnline SansherOnline
शनिबार २७, फागुन २०७९ ०९:२८
बैतडीमा अनेरास्ववियु सहितको सयुक्त उम्मेदवारी दर्ता, यी हुन उम्मेदवार

बैतडी : स्ववियु निर्बाचनको लागि अनेरास्ववियुले तालमेलसहित उम्मेदवारी दर्ता गराएको छ । ६ ओटै क्याम्पसमा अनेरास्वबियु, अनेरास्वबिय क्रान्तिकारी र अनेरास्वबिय क्रान्तिकारी (विप्लव)को संयुक्त उम्मेदवारी दिएका छन ।

पुर्चौडि बहुमुखी क्याम्पस बाट सभापति – नरेन्द्र साउद (अनेरास्ववियु),सचिव – मनोज कुवर (क्रान्तिकारी), कोषाध्यक्षमा गिता भण्डारी (विप्लव), सदस्य–केशव बोहरा (अनेरास्ववियु),सदस्य कमला कुवर (क्रान्तिकारी ),सदस्य – विष्णुदत्त अवस्थी ( अनेरास्ववियु ),सदस्य – दिपा कुमारी बोहरा (अनेरास्ववियु ),सदस्य – कमल कुवर (क्रान्तिकारी ) को उम्मेदवारी रहेका छन ।
सिरकोट बहुमुखी क्याम्पस मा सभापति – शम्भु राज गिरी ,सचिव – रमेश दत्त भट्ट ,कोषाध्यक्ष – सुनिता जोसी ,सदस्य – उमेश भट्ट ,सदस्य – पुष्पा कार्की ,सदस्य – सिर्जना लुहार को उम्मेदवारी रहेका छन ।

सेटीगाँउ बहुमुखी क्याम्पस मा सभापति – मोहन बोहरा ( क्रान्तिकारी ),सचिव – रमेश माल ( अनेरास्ववियु ),कोषाध्यक्ष – मनोज जोशी (अनेरास्ववियु ),सदस्य – अर्चना साउद ( अनेरास्ववियु ),सदस्य – परमेश्वरी जोसी (अनेरास्ववियु ),सदस्य – कुमार लावड (क्रान्तिकारी ) को उम्मेदवारी रहेका छन ।

बैतडी शिक्षा क्याम्पस मा सभापति – करन दत्त पन्त,सचिव – मेघा बराल ,सदस्य – कवि राज भट्ट को उम्मेदवारी रहेका छन ।

नव प्रभात सयुक्त क्याम्पस मा सभापति – रेखा घटाल,सचिव – अहिल्या ठकुराठी ,कोषाध्यक्ष – गिता ढकाल ,सदस्य – पुजा रावत ,सदस्य – आशा साउद ,सदस्य – सावित्री जोसी को उम्मेदवारी रहेका अनेरास्ववियु जिल्ला कमिटी सह–सचिब सञ्जु भण्डारी ले बताएका छन।

जिल्लाका अरु क्याम्पस हरू मा उम्मेदवारी टुङगो लगाउन बाँकी रहेको र छिट्टै उम्मेदवारी टुङ्गो लाग्ने भण्डारी ले बताएका छन्।

प्रतिक्रिया