२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिने

SansherOnline sansheronline.com
शुक्रबार १९, फागुन २०७९ ०८:४९
मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिने

बैतडी, १९ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन् । 
मुख्यमन्त्री शाहले शुक्रबार प्रदेशसभा सचिवालयलाई आइतबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आइतबा दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया