२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

पिकनिक मनाउन गएका जीवन चौलानी नदीमा मृत फेला

SansherOnline SansherOnline
आइतबार १४, फागुन २०७९ ०७:४९
पिकनिक मनाउन गएका जीवन चौलानी नदीमा मृत फेला

बैतडी – बैतडीमा  पिकनिक मनाउन गएका एक युवक मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका जीवन बुडाल दशरथचन्द नगरपालिका ६ चौलानी नदी किनारमा मृत फेला परेका हुन् । 

 शनिवार आफन्त केही नातेदारसहित दशरथचन्द नगरपालिका–६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म पिकनिक मनाउन गएका बुडाल शनिबार राति ९ बजे चौलानी नदीमा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

बुडालको कसरी मृत्यु भयो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया