२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

राप्रपाले राष्ट्रपतिमा प्रस्ताव र समर्थन नगर्ने

SansherOnline SansherOnline
शुक्रबार १२, फागुन २०७९ ०५:४८
राप्रपाले राष्ट्रपतिमा प्रस्ताव र समर्थन नगर्ने

 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राष्ट्रपतिको निर्वाचनमा कुनैपनि उम्मेद्‍वारको प्रस्तावक र समर्थक नबस्ने भएको छ।

राप्रपाको आजबसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा कुनैपनि उम्मेद्‍वारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको हो।

प्रतिक्रिया