२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

रनिङ शिल्डः छात्रातर्फ ४ सय मिटर दौडमा मेलौलीकी प्रतिक्षा चन्दलाई स्वर्ण

SansherOnline SansherOnline
शुक्रबार १२, फागुन २०७९ १२:५१
रनिङ शिल्डः छात्रातर्फ ४ सय मिटर दौडमा मेलौलीकी प्रतिक्षा चन्दलाई स्वर्ण

बैतडी : पाटनमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रातर्फको ४ सय मिटरको दौडमा मेलौलीले स्वर्ण हात पारेको छ । मेलौलीकी प्रतिक्षा चन्दले प्रथम स्थान हासिल गर्दै मेलौलाई स्वर्ण दिलाएकी हुन् । दोश्रो स्थान

पाटन नगरपालिकाकीबसन्ती ऐरी भइन् । उनले रजत पदक प्राप्त गरिन् । डिलासैनीकी कुसुम नाथले तेश्रो स्थान हासिल गर्दै कास्य पदक जिताइन् । 

प्रतिक्रिया