२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

रनिङ शिल्डः छात्रातर्फ ज्याभलिङ थ्रोमा मेलौलाई स्वर्ण, सरस्वतीले जितिन् दुई स्वर्ण

SansherOnline SansherOnline
शुक्रबार १२, फागुन २०७९ १२:४८
रनिङ शिल्डः छात्रातर्फ ज्याभलिङ थ्रोमा मेलौलाई स्वर्ण, सरस्वतीले जितिन् दुई स्वर्ण

बैतडी : पाटनमा जारी जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा छात्रातर्फ ज्याभलिङ थ्रोमा मेलौलीकी सरस्वती बिष्टले स्वर्ण जितेकी छन् । उनले सटफुट थ्रोमा पनि मेलौलीलाई स्वर्ण दिलाएकी थिइन् ।

छात्रातर्फको ज्याभलिङ थ्रोमा दोश्रोस्तान शिवनाथकी लक्ष्मी दयाल भएकी छन् । उनले पनि सटफुटमा दोश्रो स्थान हासिल गर्दै रजत दिलाएकी थिइन् । ज्याभलिङमा पनि रजत दिलाइन् । 

त्यसैगरी तेश्रो डिलासैनीकी  दिपा ऐर भएकी छन्, उनले कास्य पदक जितिन् । 

प्रतिक्रिया