२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

पञ्चेश्वरलाई गणेश चन्दले दिलाए पहिलो स्वर्ण

SansherOnline SansherOnline
शुक्रबार १२, फागुन २०७९ १२:४५
पञ्चेश्वरलाई गणेश चन्दले दिलाए पहिलो स्वर्ण

बैतडी : बैतडीको पाटनमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पञ्चेश्वर गाउँपालिकाले पहिलो स्वर्ण पदक प्राप्त गरेको छ । ४ सय मिटर दौडमा पञ्चेश्वरका गणेश चन्दले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक दिलाएका हुन । 

सो प्रतियोगितामा डिलासैनीका नरेन्द्र खडायतले दोश्रो हुँदै पालिकालाई रजत पदक दिलाएका छन् भने  मेलौलीका योगेश नायकले तेश्रो हुँदै कास्य पदक दिलाएका छन् । 

प्रतिक्रिया