२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

राष्ट्रपति रनिङ शिल्ड : छात्रतर्फको सटफुटमा मेलौलीलाई स्वर्ण

SansherOnline SansherOnline
शुक्रबार १२, फागुन २०७९ १२:४२
राष्ट्रपति रनिङ शिल्ड : छात्रतर्फको सटफुटमा मेलौलीलाई स्वर्ण

बैतडी : बैतडीको पाटनमा जारी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मेलौलीले स्वर्ण पदक हात पारेको छ । मेलौलीका मिनसिंह  ठगुन्नाले प्रथम हुँदै स्वर्ण पदक दिलाएका हुन् । 

यस्तै पाटन सुरज भट्टराईले दोश्रो हुँदै पाटनलाई रजत पदक दिलाएका छन् भने मेलौलीकै धर्मसिंह बिष्टले तेश्रो भएर कास्य पदक दिलाएका छन् । 

प्रतिक्रिया