२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

SansherOnline SansherOnline
बुधबार १०, फागुन २०७९ ०२:४०
बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

 बैतडी : आज दिउँसो बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।

पछिल्लोपटक नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्दो छ।

प्रतिक्रिया