२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा रुखले च्यापेर एक जाना घाइते

SansherOnline SansherOnline
मङ्गलबार ०९, फागुन २०७९ ०४:५६
बैतडीमा रुखले च्यापेर एक जाना घाइते

बैतडी : बैतडीको पाटन नगरपालिका–५ थलारामा रुखमुनी च्यापीएर एक जना  घाइते भएका छन् । घाइते हुनेमा अन्ताजी ६० वर्षीय भानसिंह भट्ट रहेका छन् ।

मंगलबार दिउँसो दाउरका काट्ने क्रममा सल्लाको रुखले च्यापिएर भानसिंह  गम्भीर घाइते भएको पारिवारिक स्रोतले  बताएको  छ ।

रुखले  च्यापिएर  गम्भीर घाइतेभएका भट्टको उद्धार गरेर पाटन ल्याउने काम भइरहेको इलाका प्रहरी कार्यालय  पाटनले  जनाएको  छ ।  घाइते भट्टको कम्मरमा गम्भीर चोट लागेको बताइएको  छ ।  

प्रतिक्रिया