२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका विभिन्न शिवालयमा आज शिवरात्रि मेला लाग्दै

SansherOnline SansherOnline
शनिबार ०६, फागुन २०७९ ०५:५७
बैतडीका विभिन्न शिवालयमा आज शिवरात्रि मेला लाग्दै

बैतडी : बैतडीका विभिन्न शिवालयमा शनिबार आज  शिवरात्रि मेला लाग्ने भएको छ । खोडपे, पाटन ६ को स्वर्गेनी पिपल, रामेश्वर धाम, पत्ताल भुवनेश्वर धाम लगायतका क्षेत्रमा शिवरात्रि मेला लाग्ने भएको हो । बैतडीसहित बाह्य जिल्लाका धर्मावलम्भीहरु मेला लाग्ने स्थानमा दर्शनका लागि आउने गर्दछन् ।

मेलालाई सव्य र भव्य रुपमा सम्पन्न गर्नको लागि मदिरा निशेध देखि अन्य सुरक्षाको व्यवस्था मिलाइएको सम्बन्धीत मेला व्यवस्थापन समितिले जनाएको छ ।  

प्रतिक्रिया