२०८१ माघ ०६ गते आइतबार
ट्रेन्डिङ

सुदूरपश्चिममा उपचुनाव कति ठाँउमा छ ? , ३१ जना भिड्दै

SansherOnline SansherOnline
बुधबार ०५, मङि्सर २०८१ ०७:४१
सुदूरपश्चिममा उपचुनाव कति ठाँउमा छ ? , ३१ जना भिड्दै

सुदूरपश्चिमको दार्चुला,बझाङ,डोटी,बाजुरा,कैलाली र कञ्चनपुर गरेर ६ जिल्लाका ६ स्थानमा रिक्त जनप्रतिनिधि पदपूर्ति गर्न मंसिर १६ गते उपचुनाव हुँदैछ । उपचुनाव हुने ६ स्थानमा उम्मेदवारी दर्ता भएको हो । 

रिक्त ६ पदका लागि हुने उपचुनावमा राजनीतिक दल र स्वतन्त्र गरेर ३१ जना चुनावी मैदानमा उत्रिएका छन् ।  

सबैभन्दा बढी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दिए । सुदूरपश्चिमका ६ स्थानमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन ।  

 

 

प्रतिक्रिया