२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

नागरिकता विधेयकमा मन्त्री कुँवरको असहमति

SansherOnline SansherOnline
आइतबार ०८, साउन २०७९ ०६:५७
नागरिकता विधेयकमा मन्त्री कुँवरको असहमति

धनगढी । नेपाल सरकारका श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले नागरिकता विधेयकमा असहमति जनाएका छन् । धनगढीमा पत्रकार सम्मेलन गर्दै कुँवरले दुई देश बिचको शक्तिशली राष्ट्रको बिचमा भएको देशमा नागरिकता विधेयक त्यति सहजै पारित गर्नुनहुने बताएका हुन् ।
'मन्त्री हुदा पनि नागरिकता विधेयकको केही बुदाँमा मेरो असहमति थियौ र अहिले नहुदाँ पनि असहमति नै छ' उनले भने ।  

प्रतिक्रिया