काठमाडौं : नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उहाँले उजुरी गर्नुभएको हो । खरेलले कुलमानविरुद्ध प्रमाणसहित उजुरी दिएको दाबी गर्नुभएको छ । कुलमानले विद्युत प्राधिकरणबाट विभिन्न समयमा मोटो रकम अपचलन गरेको उहाँको भनाइ रहेको छ ।
प्रतिक्रिया