२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

दशरथचन्द नगरपालिकाले ल्याए ८८ करोड ४५ लाख बराबरको बजेट

SansherOnline SansherOnline
सोमबार ११, असार २०८१ १०:०९
दशरथचन्द नगरपालिकाले ल्याए ८८ करोड ४५ लाख बराबरको बजेट

बैतडी : आगामी आर्थिक वर्षको लागि बैतडीको दशरथचन्द नगरपालिकाले ८८ करोड ४५ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार नगरसभामा उपप्रमुख कौशिला चन्दले उक्त बजेट प्रस्तुत गरेकी हुन् । 

नगरसभामा नगरपालिकाको नीति तथा कार्यक्रम नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले प्रस्तुत गरे । नगरसभामा पेश भएको नीति तथा कार्यक्रम र बजेट आजै पारित भएको नगरपालिकाका प्रवक्ता अजबबहादुर पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया