२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

लोकतान्त्रिक खेलकुद संघ बैतडी जिल्ला अध्यक्षमा धानुक नियुक्त

SansherOnline SansherOnline
बुधबार ०९, जेठ २०८१ ०७:२७
लोकतान्त्रिक खेलकुद संघ बैतडी जिल्ला अध्यक्षमा धानुक नियुक्त

बैतडी : नेपाल लोकतान्त्रिक खेलकुद संघको बैतडी जिल्ला अध्यक्षमा पुस्कर बहादुर धानुक नियुक्त भएका छन् । उनलाई आज बुधबार नेपाली काँग्रेस बैतडीका सभापती एवम् नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । 

खेलकुद संघको विधानमा रहेर उनलाई लोकतान्त्रिक संघले बैतडी जिल्लाको अध्यक्षको रुपमा नियुक्त गरेको हो । उनि फुलकन्ट्याक्ट करातेका राष्ट्रिय खेलाडी पनि हुन । 

प्रतिक्रिया