२०८१ साउन १२ गते शनिबार
ट्रेन्डिङ

मन्त्री भण्डारी गृह जिल्ला बैतडीमा, आज तीन उद्दघाटनमा व्यस्त हुने

SansherOnline SansherOnline
बिहिबार ०३, जेठ २०८१ ०९:२०
मन्त्री भण्डारी गृह जिल्ला बैतडीमा, आज तीन उद्दघाटनमा व्यस्त हुने

बैतडी : उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडीमा रहेका छन् । 

उनले आज दिनभर बिहान ९ बजे पाटन नगरपालिकाको प्रशासकिय भवन उद्घाटन, १० बजे पाटनमै कफि खेती सम्बन्धी अभिमुखकरण तथा रोपण कार्यको शुभारम्भ, १२ बजे दशरथचन्द नगरपालिका-२ देहिमाण्डौमा आयोजना हुने अन्तर पालिकास्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगीताको उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

शुक्रबार बिहान मन्त्री भण्डारी गृह जिल्ला बैतडीबाट काठमाण्डौं फर्कने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया