२०८१ जेठ ०५ गते शनिबार
ट्रेन्डिङ

पाटन -१ डङसिलीकी एकल महिलाको भान्साघरमा आगलागी, घर बचायो

SansherOnline SansherOnline
शनिबार २२, बैशाख २०८१ ०७:५३
पाटन -१ डङसिलीकी एकल महिलाको भान्साघरमा आगलागी, घर बचायो

बैतडी : बैतडीमा भान्सा घरमा आगलागी भएको छ ।  जिल्लाको पाटन नगरपालिका-१ डङसिलीमा एकल महिलाको धौली देवी लुहारको भान्सा घरमा  एक्कासी राती १ बजेतिर आगलागी भएको पाटन नगरपालिका-१ का वडा अध्यक्ष तर्क सिह ठगुन्नाले बताए ।  

घरमा आगलागि हुन बाट बचायोको वडा अध्यक्ष ठगुन्नाले बताए । आगलागीबाट भडावर्तन जलेर खरानी भएका छन्  ।  

प्रतिक्रिया