२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

सिगासका हरि सिंह धामीको  घरमा आगलागी, दुई लाख बराबरको क्षति

SansherOnline SansherOnline
बिहिबार २०, बैशाख २०८१ ०६:४७
सिगासका हरि सिंह धामीको  घरमा आगलागी,  दुई लाख बराबरको क्षति

बैतडी : बैतडीको सिगास गाउँपालिका ३ ठुलसैनि धारका स्थानीय हरि सिंह धामीको  घरमा बनको आगो सल्कीदा दुई लाख बराबरको क्षति भएको छ । 

बुधबार दिउँसो साढे तीन बजेको समयमा डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ को सिगास सामुदायिक बनमा लागेको आगो घरमा सल्किदा पुर्ण क्षति भएको स्थानीय कर्ण सिंह धामीले जानकारी दिए ।

खरले छाएको दुइतले घर सहित भित्र रहेको काठपात पुर्ण रुपमा जलेर नष्ट भएको धामीले बताए । 

प्रतिक्रिया