२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको सिगास घर भएका कृपाचार्य अवस्थीको ९७ वर्षको उमेरमा निधन

SansherOnline SansherOnline
मङ्गलबार १८, बैशाख २०८१ १२:३७
बैतडीको सिगास घर भएका कृपाचार्य अवस्थीको ९७ वर्षको उमेरमा निधन

पुरूषोत्तम अवस्थी-बैतडी : बैतडीघर भएका कृपाचार्य अवस्थीको निधन भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर २ धौलाडी बस्ने अवस्थीको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।

उनको हिजो राति ९७ वर्षको उमेरमा सिभिल हस्पिटल काठमाडौंमा निधन भएको बताइएको छ । उनी बैतडी जिल्लाकै पूर्बीय दर्शनका मूर्धन्य विद्वान, योगी, वेद र योगअभ्यासका ज्ञाता मानिन्थे।  

प्रतिक्रिया