२०८१ बैशाख २७ गते बिहिबार
ट्रेन्डिङ

आगोमा जलेर डडेल्धुरामा एक जनाको मृत्यु

SansherOnline SansherOnline
शनिबार १५, बैशाख २०८१ १०:४२
आगोमा जलेर डडेल्धुरामा एक जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा पपरेर मृत्यु भएको हो ।

आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा शुक्रवार दिउँसो सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडेर चुुनाराको मृत्यु भएको हो ।

 चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया