२०८१ बैशाख १९ गते बुधबार
ट्रेन्डिङ

सुदूरपश्चिमको मुख्यमन्त्रीमा समाजवादीका सोडारी नियुक्त,आजै शपथ कति दलको समर्थन ?

SansherOnline SansherOnline
बिहिबार ०६, बैशाख २०८१ ०६:०७
सुदूरपश्चिमको मुख्यमन्त्रीमा समाजवादीका सोडारी नियुक्त,आजै शपथ कति दलको समर्थन ?

कैलाली : नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पायको छ । मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । 

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका थिए ।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री सोडारीले आजै बेलुका ७ बजे शपथ लिनेछन् ।

प्रतिक्रिया