२०८१ बैशाख १८ गते मङ्गलबार
ट्रेन्डिङ

सुदूरपश्चिममा किन प्रभावित भयो टेलिकमको सेवा ?

SansherOnline SansherOnline
बुधबार ०५, बैशाख २०८१ ०७:००
सुदूरपश्चिममा किन प्रभावित भयो टेलिकमको सेवा ?

बुधवार सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । आज दिउँसोबाट टेलिकमका सबै सेवाहरू प्रभावित भएका हुन् ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक किशोर कुमार भट्टले बर्दियाको भुरिगाउँमा फाइबर काटिएको बताए । उनले फाइबर काटिनुको कारण नखुलेको र टेलिकमको प्राविधिक समूह भुरिगाउँ गएको बताए ।

 

प्रतिक्रिया