२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

भोलि बिहीवार देशैभर सार्वजनिक बिदा (विज्ञप्तिसहित)

SansherOnline SansherOnline
बुधबार २८, चैत २०८० ०३:१२
भोलि बिहीवार देशैभर सार्वजनिक बिदा (विज्ञप्तिसहित)

काठमाडौं : सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया