बैतडी : बैतडीको पाटन विमानस्थलमा एक युवाले मोटरसाईकल चलाएका छन । बिमान आउन छोडेपछि शान्त बिमानस्थलमा उनले मोटरसाईकल गुडाएका हुन् ।
विमानस्थलमा मोटरसाईकल गुडाउने एक लघुवित्त संस्थाका शाखा प्रमुख रहको बुझीएको छ। उनलाई प्रहरीले नियन्त्रण लिए्ई सम्झाई-बुझाई गरेर अबदेखी नगर्ने र अरुलाई पनि नगर्ने दिने सर्तमा छोडेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनकाे नाम सार्वजनीक गरिएको छैन् ।
एयरपोर्ट अलपत्र परेपछि संरक्षणको अभावमा जिर्ण हुन थालेको छ भने तारजालीका १० स्थानबाट बाटो बनाएका छन् । इन्फो समाचारबाट
प्रतिक्रिया