बैतडी : वाइड नेपालले आयोजना गरेको गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सव २०८० को तेस्रो दिन कलाकार चक्र बम,सौगात ओझा लक्ष्मी धामी, अनिता धामी, करिष्मा बि सि, चर्चित टिकटकर ऐश्वर्य बिष्ट र स्थानीय कलाकार लगाएतका कलाकार को प्रस्तुतिमा गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सव मेलामा आज सम्मकै बढि हजारै दर्शकहरुले रु १०० को टिकट काटेर महोत्सव स्थल प्रवेश गरेको गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सव २०८० का संयोजक पुर्ण बहादुर साउद ले बताए |
भोली हास्य कलाकार, गायक तथा सर्जक भानुभक्त जोशी, बैतडीकि नव उदित गायिका कल्पना बिष्ट ,मनोज धामी, कलाकार सौगात ओझा, अमृत नाथ मोडेल कोलिला सिंह लगायतका थुप्रै कलाकारहरुको प्रस्तुति रहने संयोजक साउद ले बताए |
प्रतिक्रिया