२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

उघोग मन्त्री भण्डारी आज गृह जिल्ला बैतडी आउदै के छ काम ?

SansherOnline SansherOnline
आइतबार २७, फागुन २०८० १०:०३
उघोग मन्त्री भण्डारी आज गृह जिल्ला बैतडी आउदै  के छ काम ?

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउने भएका छन् । २८ गते उद्घाटन हुने नेकपा एमाले बैतडीको जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी बैतडी आउने एमाले बैतडीले जनाएको छ ।

यो कार्यकालमा दोस्रो पटक मन्त्री बनेपछि मन्त्री भण्डारी पहिलो पटक बैतडी आउन लागेका हुन्। उनलाई सुदूपश्चिमका अधिकाश जिल्लाका नेता तथा कार्यकताले स्वागतको कार्यक्रमहरु राखेका छन्।

प्रतिक्रिया