२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सव मेलाको आज दोस्रो दिन

SansherOnline SansherOnline
शनिबार २६, फागुन २०८० ०७:०४
गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सव मेलाको आज दोस्रो दिन

बैतडी : वाइड नेपालले आयोजना गरेको गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सव २०८० मेलामा वरिष्ठ देउडा कलाकार महेश कुमार औजी, हाँस्यकलाकार तथा क्यारिकेजर प्रेम पौडेल, कलाकार झरना बोहोरा, नव देउडा कलाकार दिपक राज जोशी , कलाकार प्रेम ओड (डडेल्धुराको ट्यापे ) र स्थानीय कलाकार लगाएतका कलाकार को प्रस्तुति रहेको थियो |

कलाकार हरुलाई मायाको चिनो चोया छाप्रा मायाको चिनो प्रदान गरिएको छ | डिलाशैनी गाउँपालिका का अध्यक्ष सन्तोश जोशी र गाउँपालिका प्रवक्ता यज्ञराज भटृ यदु पुर्चौडि नगर पालिका नगर उप प्रमुख मिना धानुक, दशरथचन्द नगर पालिका प्रवक्ता अजब पाण्डेयको सहभागिता रहेको थियो

भोली चक्र बम , सौगात ओझा लगायतका कलाकार थपिने गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सव २०८० का संयोजक पुर्ण बहादुर साउद ले बताए | वाइड नेपालले नै आयोजना गरेको १८ बर्ष मुनिको कबड्डी प्रतियोगिता सम्पन्न पहिलो स्थान मर्मा गाउ पालिकाले मेडल, ट्रफि सम्मान पत्र सहित ७ हजार पुरूस्कार प्रदान

प्रतिक्रिया