२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

पाटनका पारस महराले पनि बैतडीलाइ स्वर्ण दिलाए

SansherOnline SansherOnline
सोमबार २१, फागुन २०८० ०८:४५
पाटनका पारस महराले पनि बैतडीलाइ स्वर्ण दिलाए

बैतडी : सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बैतडीलाई दुई स्वर्ण सिगास गाउँपालिकाकी देवकी धामीले दिलाए पछी पाटन नगरपालिका पारस महराले हाइजम्पमा प्रथम हुदै बैतडीलाइ स्वर्ण दिलाएका छन् ।  

गत वर्ष पनि हाइजम्पमा बैतडीलाई स्वर्ण दिलाएर प्रदेशबाट छनौट भएका पारस यस वर्ष पनि चुनिने पक्का भइसकेको छ ।  
 

प्रतिक्रिया