२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

राष्ट्रपति रनिङ शिल्ड: छात्रा तर्फको आठ सय मिटरको दौडमा पनि सिगासलाई स्वर्ण

SansherOnline SansherOnline
आइतबार २८, माघ २०८० ०५:४५
राष्ट्रपति रनिङ शिल्ड: छात्रा तर्फको आठ सय मिटरको दौडमा पनि सिगासलाई स्वर्ण

बैतडी : बैतडीको मेलौलीमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिकाले छात्रा तर्फको आठ सय मिटरको दौडमा स्वर्ण हात पारेका छ ।

सिगासकी मन्जु धामीले प्रथम हुँदै स्वर्ण जितेकी हुन् । यो संगै सिगासले जारी प्रतियोगितामा ४ स्वर्ण हात पारेको हो ।

प्रतिक्रिया