गौरब चन्द-बैतडी : बैतडीको मेलौलीमा जारी १४औं जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्डमा छात्रा तर्फको भलिबलमा मेलौली र शिवनाथ फाइनलमा प्रवेश गरेका छन् ।
भलिबल तर्फको स्वर्ण पदकको लागि दुबै टिम आम्नेसाम्ने हुनेछन् । पराजित गर्दै फाइनलको स्थान सुरक्षित गरेका हुन् ।
प्रतिक्रिया