२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडी : रास्ट्रपति रनिङ शिल्ड छात्रतर्फको भलिबल फाइनल उपाधीका लागि सिगास र डिलासैनी भिड्ने

SansherOnline SansherOnline
आइतबार २८, माघ २०८० १०:०५
बैतडी : रास्ट्रपति रनिङ शिल्ड छात्रतर्फको भलिबल फाइनल उपाधीका लागि सिगास र डिलासैनी भिड्ने

गौरब चन्द-बैतडी : बैतडीको मेलौलीमा जारी १४औं जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्डमा छात्र तर्फको भलिबलमा डिलासैनी र सिगास फाइनलमा प्रवेश गरेका छन् । भलिबल तर्फको स्वर्ण पदकको लागि दुबै टिम आम्नेसाम्ने हुनेछन् ।

डिलासैनीले दशथचन्द नगरपालिकालाई २–० र सिगास गाउँपालिकाले पनि मेलौली नगरपालिकालाई २–० मै पराजित गर्दै फाइनलको स्थान सुरक्षित गरेका हुन् ।

प्रतिक्रिया