बैतडी : बैतडीको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। माघ २६ देखि माघ २८ गतेसम्म सञ्चालन हुने खेलतालिका सार्वजनिक भएको हो ।
शुक्रबार बिहान ८ बजेबाट खेलहरु सञ्चालन हुने जिल्ला खेलकुद समिति कार्यालय प्रमुख तर्कराज जोशीले बताउनुभयो। प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया