बझाङः बझाङको थलारा गाउँपालिका वडा नम्बर २ कफलकाडाका वडाध्यक्ष रवेन्द्र खातीका ११ बाख्रा बाघले मारेको छ ।
अस्थायी प्रहरी पोस्ट बगडाको अनुसार शनिवार १८ वटा बाख्रालाई बाघले आक्रमण गरेको थियो । जसमा ६ वटा बाख्रा भने सकुशल रहेका छन्। अहिले प्रहरी टोली घटनास्थल गएको प्रदेश प्रहरीले जनाएको छ।
प्रतिक्रिया