२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : आज दुई खेल हुँदै

SansherOnline SansherOnline
शनिबार १३, माघ २०८० ०९:०६
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुने भएका छन्।

प्रतियोगिता अन्तर्गत  बागमती प्रदेश र लुम्बिनी प्रदेश कीर्तिपुरमा सवा ९ बजे खेल्दैछन् भने एपीएफ क्बल र गण्डकी प्रदेश मुलपानीमा सोही समयमा भिड्दैछन्।

हिजो भएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले हराएको थियो।

प्रतियोगितामा ६ खेलमा १२ अंकसहित नेपाल पुलिस क्लब तालिकाको शीर्ष स्थानमा हुँदा बागमती ८ खेलमा १० अंकसहित दोस्रो स्थानमा छ।

समान अंक रहेको मधेश तेस्रो स्थानमा, ८ अंक रहेको आर्मी चौथो स्थानमा छ। कर्णाली भने ६ अंकसहित सातौं स्थानमा छ।

प्रतिक्रिया