बैतडी : बैतडीको शिबनाथ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। शिबनाथ गाउँपालिकाको आयोजना तथा नगार्जुन माबि शर्मालीको व्यवस्थापनमा मङ्गलबारदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष कर्ण सिह साउदको अध्यक्षतामा र प्रमुख अतिथि पुर्चौडी नगरपालिका नगर-प्रमख दिपक बमले एक भव्य कार्यक्रमकाबीच शिबनाथ गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरे । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पौष २६ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
‘स्थानीय स्तरमा रहेका खेलाडीहरूको पहिचान, संरक्षण गर्नमा राष्ट्रपति रनिङ शिल्ड निकै फलयादी बन्दै गएको छ,’
प्रतिक्रिया