बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथी खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरी नियन्त्रण लिएका छ ।  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीका अनुसार खुकुरी प्रहार गर्ने अजित साउँदलाई नियन्त्रणमा लिएको हो।समुहमा रहेका अन्यको पनि खोजी भइरहेको जोशीले बताए । 
सेमबार राती करिब साढे १० बजेको समयमा गठबन्धनबाट माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथी खुकुरी प्रहार भएको थियो । 
प्रतिक्रिया