बैतडी : बैतडीको पुर्चैडी नगरपालिकामा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हाटमा मंगलवार देखि सुरु भएको प्रतियोगिता २१ गते शनिबारका दिन समापन हुने छ ।
प्रतियोगितामा १८ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न खेलहरुमा प्रतिसपर्धा गराईने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया