२०८१ जेठ १४ गते सोमबार
ट्रेन्डिङ

पुर्चौडीमा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

SansherOnline SansherOnline
बुधबार १८, पुष २०८० ०९:०९
पुर्चौडीमा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

बैतडी : बैतडीको पुर्चैडी नगरपालिकामा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हाटमा मंगलवार देखि सुरु भएको प्रतियोगिता २१ गते शनिबारका दिन समापन हुने छ ।

प्रतियोगितामा १८ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न खेलहरुमा प्रतिसपर्धा गराईने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया