बैतडी : बैतडीको सुर्नया गाउापालिकामा पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुष १४ गतेदेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै वडा नं ५ मा रहेको रौलेश्वर मावि रामकिबरायलमा पुष १४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने जनाएको छ ।
प्रतियोगितामा सहभागिताका लागि सबैमा आग्रह गरिएको छ ।पालिकास्तरिय रनिङ शिल्डमा एथलेटिक्सका सम्पूर्ण खेलहरु र छात्रछात्रा भलिबल खेल खेलाइने गरिएको छ ।
प्रतिक्रिया