डडेल्धुरा : डडेल्धुराको सदरमुकाममा आगलागी हुँदा तीन वटा पसलमा क्षति पुगेको छ। बागबजारमा रहेको शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा आगलागी भएकाे हाे । आगलागीको कारण भने पत्ता लागेको छैन।
दमक, सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा ल्याएका छन्र । बिस्तृत बिवरण आउन बाकी छ ।
प्रतिक्रिया